लिम्बुको लास नेपाल लैजान आर्थिक अभाव, एनआरएनए युकेको अपिल

लण्डन । लण्डनस्थित हन्स्लो वेष्टमा निधन भएका एक नेपालीको लास नेपाल लैजान आर्थिक अभाव भएको छ । भूपुगोर्खा परिवारका सदस्य समेत रहेका देउराज लिम्बूको निधन भए पछि उनको परिवारमा परेको बज्रपातमा आर्थिक सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आग्रह गरेको छ । संघको उपाध्यक्ष तथा च्यारीटी विभागका संयोजक सुनिल खड्काका अनुसार उनको लास नेपाल … Continue reading लिम्बुको लास नेपाल लैजान आर्थिक अभाव, एनआरएनए युकेको अपिल